सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेता पौडेलले पार्टीभित्र छलफल नभईकनै सरकारले हतारमा प्रतिबन्ध […]
राज शर्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक मार्गचित्र नै गलत भएकाले मुलुक असफल बनिरहेको बताउनुभएको छ । उहाँले परम्परागत र परिवर्तन पक्षधर त्यसमा विप्लव नेतृत्वको माओवादी समेतको फ्युजनबाट मात्र मुलुक सफल हुने […]
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले नीजि विद्यालयलाई सेवामुखी बन्न आग्रह गर्नु भएको छ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनको काठमाण्डौंमा शुरु १४ औं राष्ट्रिय महाधिवेसनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नीजि विद्यालय नाफामुखी नभई […]
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मुलुकको अखण्डता, राष्ट्रिय एकताको विरुद्धमा लाग्ने जो कोहीलाई कार्वाही गर्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरमा उच्च सरकारी वकिलको कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । महान्यायाधिबक्ता खरेलले सिके राउतप्रति […]
सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति कडा रुपमा प्रस्तुत हुने भएको छ । तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका पछिल्ला गतविधिलाई प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको हो […]