राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दु राष्ट्रको पक्षमा चरणबद्व आन्दोलन गर्ने उद्घोष गरेको छ । पार्टी नेताहरुले मुलुकमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको समेत बताएका छन् । राप्रपा (संयुक्त) को प्रदेश २ स्तरीय भेलालाई बिहीबार जनकपुरधाममा […]
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ । काँग्रेसले आगामी चैत ४ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठकमा नयाँ विधान र कार्यान्वयनका बारेमा छलफल हुने काँग्रेस प्रवक्ता […]
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसित १५औं अनशनका बेला गरेको सम्झौता अनुरुप चिकित्सा शिक्षा ऐन संशोधन गर्न माग गर्नुभएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी डा. केसीले ऐन […]
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने बताउनुभएको छ । उहाले स्थिरता भएका बेला विकास र समृद्धिका पक्षमा काम गर्नुपर्ने बताउनुभयाे । नेकपाले शुक्रवार काठमाडौंमा आयोजना गरेको दिवंगत […]
प्रधानमन्त्री केपी शर्मा ओलीले रविन्द्र अधिकारीले एक बर्षमा दुनियालाई चकित पार्ने गरी असाधारण सुधारको काम गरेको बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालयले आज आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले रविन्द्रको कामलाई […]