चितवन तनहुँ जोड्ने त्रिशुली नदीमा नयाँ प्रविधिमा आर्क ब्रिज निर्माणको अन्तिम चरणमा पुगेको छ । पुरानो ब्रिज जिर्ण बनेकाले नयाँ ब्रिज बनाउन लागिएको हो । ब्रिजको माथिल्लो भागमा ढलान गरिएको छ । पलुको मुखमा दुवैतर्फ […]
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नक्कल गरेर नयाँ प्रचण्ड बन्न नसकिने बताउनुभएको छ । नेकपाको कार्यालय पेरिसडाँडामा आज भएको एक कार्यक्रममा प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हिजोका आफ्नै साथीहरूको नेतृत्वमा सरकार रहेको परिस्थितिलाई […]
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले बन्दूकको नाममा नेकपा (विप्लव) ले र सत्ताको आडमा ओलीले देशमा लुट मच्चाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै नेता केसीले […]
सरकारले नेत्र विक्रम चन्द –विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने व्यक्ति, संस्था र समूहलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । सरकारले नेकपाका गतिविधि नियन्त्रण गर्न भन्दै गत मंगलबार विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने […]
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । पोखरा लगायत देशैभर लामो तथा छोटोदुरीका सार्वजनिक सवारी साधान दिनैभर चल्न सकेनन । पोखराबाट छुट्ने लामो दुरीका सवारी साधनका टिकट […]