नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा असन्तुष्टि जनाउनुभएको छ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक भट्टराईले संसदमार्फत् जनताको माग सम्बोधन गर्न […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीर्घकालीन सोचका साथ विकास निर्माण लगायतका काम गर्नुपर्ने बताउनुभएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चौथो गाउँसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले अवका विकास संरचना १०० बर्षपछिसम्म काम लाग्ने गरी बनाउनुपर्ने बताउनुभयो […]
पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधि लोकदोहोरी प्रतिष्ठान स्याङजाले हात पारेको छ । उपाधिसँगै स्याङजाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा लोकदोहरी प्रतिष्ठान गण्डकी प्रदेशले […]
स्याङजा जिल्लाको विरुवा गाउँपालिका वडा नम्बर २ मोचाबारी स्थित जामुनेडाँडा माध्यामिक विद्यालय लाई विरुवा गाउँपालिकाले १० लाख प्रदान गर्ने भएको छ । विद्यालयमा जारी ज्ञान महायज्ञमा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले गाउँपालिकाका तर्फबाट १० लाख दिने […]
प्रहरी प्रधान कार्यालयले देशभर लागु गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रमले समाजमा सकारात्मक भूमिका निर्वाह गरिरहेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । कार्यक्रमसँगै क्रियाशील सामुदायिक सेवा केन्द्रहरुलाई समेट्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । समुदायमा […]