नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिक्षा नीतिमा व्यापक सुधारको खाँचो औल्याउँनुभएको छ । बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधारको खाँचो औल्याउनुभएको हो । […]
रोजगारीका खोजीमा देशका युवा दिनानुदिन विदेशिएको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा व्यवसायिकतासँगै रोजगारी अभिबृद्धिको लक्ष्यका साथ युवा सकृयतामा पानी कम्पनी सञ्चालनमा आएको छ । पछिल्ला समयमा तीव्र रुपमा बजारीकरण भैरहेको भरतपोखरीको चैनपुर फेदीमा […]
हावाहुरीका कारण बारा र पर्साका पीडितलाई राहत वितरणका सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । उक्त कक्षबाट बुधबारबाट काम शुरु गरिएको छ । प्रदेश नं. २ सरकारले हावाहुरीका कारण ठूलो जनधनको क्षति पश्चात सहायता कक्षको स्थापना […]
नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्च गरेकाे जानकारी दिनुभएकाे छ । पाेखरामा पत्रकार सम्मेलन […]
न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ । न्यायाधीश सिफारिस हुनेमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी पनि रहेका छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका […]