सगरमाथाको उचाइ नाप्न एक महिना लाग्ने

सगरमाथाको उचाइ नाप्न करिब एक महिनाभन्दा बढी समय लाग्ने लाग्ने भएको छ । बुधबार त्यसतर्फ प्रस्थान गरेको टोलीले बिभिन्न स्थानबाट उचाइ नापेर तथ्यहरूको तुलना गर्ने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ । […]

सरकारी चिकित्सक आन्दोलनका भावी रणनीति तय गर्दै

नेपाल चिकित्सक संघले आन्दोलनरत चिकित्सकलाई प्रहरीले धरपकड गरेको विषयमा छलफल गर्ने भएको छ । संघले भावी रणनीति तय गर्न आज छलफल गर्न लागेको हो । सरकारले आफूहरूको मागको सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्न थालेपछि […]

फेवातालको सिरान खपौदीबाट ताल पुरिएको माटो झिक्न शुरु

पोखरा महानगरपालिकाले फेवाताल सिरान पोखरा १८ खपौदीको पुरिएको भागबाट माटो निकाल्न शुरु गरेको छ । दुई महिना अगाडी फेवातालको दुई ठाउँबाट माटो झिकेको महानगरपालिकाले दोस्रो चरणमा फेवातालको सिरानबाट माटो झिक्न थालेको हो । महानगरपालिकाले पोखरा […]

कर्मचारीतन्त्रका कारण काममा समस्या : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएकाले काममा केही समस्या भएको खुलासा गर्नुभएको छ । पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरू पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत […]

वीर अस्पतालमा प्रहरीको सहयोगमा टिकट काउण्टर खोलेपछि सरकारी चिकित्सकको आक्रोशित

नेपाल चिकित्सक संघले सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ । यसबारेमा छलफल गर्न र थप रणनिति बनाउन भन्दै चिकित्सकहरुको आकस्मिक भेला बोलाइएको छ । वीर अस्पतालमा प्रशासनले सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द […]