पोखराको पृथ्वीचोकमा अवस्थित गण्डकी मेडिकल टिचिङ कलेजका बिद्यार्थीहरुले आजबाट अस्पताल प्राङ्गणमा रिले अनशन शुरु गरेका छन् । कलेजले बिना कुनै शीर्षक अवैधानिक ढंगले शल्क असुल गरेको र त्यसको विरोधमा आफुहरुले आन्दोलन गर्दै आएपनि नियमन निकायले […]
पोखरा महानगरपालिका वडा नं ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गर्नुभएको हो […]
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार दुई वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । ‘बर, पिपल, समि र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का पाँच÷पाँच प्रतिमा हस्ताक्षर […]
थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ । थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि […]
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक बर्ष माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने जन विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा […]