अष्ट्रेलियाको संघीय निर्वाचनमा पहिलो पटक नेपाली मूलका युवा सत्तासीन लिबरल पार्टीका तर्फबाट संघीय निर्वाचनको उम्मेदार बनेका छन्। उक्त पार्टीले सिड्नी निवासी परमेज श्रेष्ठलाई आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट उम्मेद्वार बनाएको हो। […]
महालेखापरीक्षकको कार्यालयले निर्वाचन आयोगका पदाधिकारीले गैरकानुनी रुपमा भत्ता लिएको जनाएको छ । आयोगका पदाधिकारीले निर्वाचनका दौरान विभिन्न शीर्षकमा भत्ता बढाएका थिए । तेस्रो चरणको स्थानीय तहको चुनाव, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन अनि राष्ट्रपति र […]
लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको अध्यक्षमा क्षत्रबहादुर बराल क्षत्री निर्वाचित हुनुभएको छ । बिहिवार पोखरामा सम्पन्न क्लबको निर्वाचनबाट लायन वर्ष २०१९÷२० का लागि क्षत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नेपाल प्राध्यापक […]
सन्देश फाउन्डेशनद्वारा सञ्चालित बि–यूनिट क्लब तथा रिकभरिङ नेपालको संयूक्त आयोजनमा चैत्र ३० गते शनिवार भरतपुरमा लागू पदार्थ प्रयोगविरुद्ध सचेतना जगाउने उद्देश्य सहित मोटरसाईकल र्याली हुने भएको छ । भरतपुर महानगरपालिकालाई लागुपदार्थ मुक्त नगर बनाउने उदेश्यले […]
अबदेखि प्रदेश सरकारले दिने विदाको दिनमा केन्द्र सरकार मातहत रहेका कार्यालय पनि बन्द हुने भएका छन् । यसअघि प्रदेश सरकारले विदा दिए पनि केन्द्र सरकार मातहतका कार्यालय भने सूचारु हुने गरेका थिए । जसका कारण […]