पोखराको पृथ्वीचोकमा नेपालका प्रथम सहिद लखन थापामगरको पूर्ण कदको शालिक राखिएको छ । मंगलबार साँझ क्रेनको सहायताले सालिक राखिएको हो । सो स्थानमा रहेको आइल्याण्डले बाटो साँघुरो भएको भन्दै केही महिना पहिले आइल्याण्ड भत्काउँदा लखन […]
लायन्स क्लव अफ युनाइटेड चौतारी पोखराले तनहुको भानु नगरपालिका वडा नम्बर ३ खहरेमा ह्वीलचियर वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच क्लवले खहरेमा ४ थान ह्वील चियर वितरण गरेको हो । सो अवसरमा वोल्दै […]
पोखराको लेकसाइडमा १४ बर्षीय बालकको घाँटी रेटेर हत्या भएको घटनामा संलग्न रहेको आशंकामा १ जनालाई पक्राउ गरिएको छ । लेकसाइडमा रहेको निर्माणाधीन घरमा पाल्पाका सचिन सिंजालीको मंगलबार विहान हत्या भएको अवस्थामा शव फेला परेको थियो […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माओवादी जनयुद्ध शुरू भएको दिनको सम्झनामा जनआन्दोलन तथा जनयुद्ध दिवस मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्षका रुपमा जनयुद्धको शुरुवात गरेको […]
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट इटालियन कम्पनी सीएमसीसँगको ठेक्का तोडे पनि फेरि उसैलाई काममा फर्काउनका लागि छलफल सुरु गरेको छ । धरौटी जोगाउनका लागि सीएमसीसँग ठेक्का तोडे पनि नयाँ बोलपत्र आव्हान गरेर नयाँ कम्पनीलाई काममा लगाउदाँ […]