आज माततीर्थ औंसी अर्थात् आफनो जन्म दिने आमाको मुख हेर्ने दिन को माया नगर्ने संसारमा कोही पनि छैंन् । हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको […]
संघीय संसदको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ । नयाँ बानेश्वस्थित सङ्घीय संसद भवनबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । […]
मादी गाउँपालिका वडानं ११का वडाध्यक्ष मित्रबहादुर गूरुङले आफ्नो वडामा महिला शसक्तीकरणलाई पहिलो प्राथामिकतामा राखेको बताउनु भएको छ । वडा कार्यालयको आयेजनामा भएको महिला शसक्तिकरण तथा सचेतना कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले महिलाको लागि संविधानमै अधिकार भएपनि […]
मे ३ (बैशाख २०) मा विश्व प्रेस स्वतन्त्रता दिवस नेपाल लगायत विश्वभर मनाईंदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सुचना प्रविधिमा नेपालले छोटो समयमा नै प्रगति गरेकाे बताउनुभएकाे छ । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । नेपालमा केही बर्ष अघिसम्म […]