नेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । मंगलबार बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता उपस्थित नभएपछि स्थगित गरिएको हो । पार्टी विधान बहुमतका आधारमा […]
भारतीय सेना पाकिस्तानी भूमीमा प्रवेश गरेपछि पाकिस्तानले त्यसको प्रतिकार गरेको जनाएको छ । भारतले पाकिस्तानको सीमा क्षेत्रमा पसे पछि पाकिस्तानी सेनाले उसलाई भगाएको दावी गरेको हो । पाकिस्तानले भारतीय वायुसेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन […]
नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भ्रष्टाचारका कारण विकास र समृद्धिको बाधक भएको बताउनुभएको छ । उहाँले विकास र समृद्धिलाई सम्भव तुल्याउन राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताउनुभयो । पार्टीको जनसंवाद यात्राका क्रममा मंगलबार डडेल्धुरा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा भारतसंग खुल्ला रुपमा छलफल गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । भारतसँग भएको महाकाली सन्धी कार्यान्वयनमा पनि जोड दिन सरोकारवाला निकायलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । काठमाडौंमा बुधबारबाट […]
नेकपाका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) ले बुढी गण्डकी परियोजना दु्रत गतिमा अगाडि बढ्ने बताउनुभएको छ । जिल्लाको गण्डकी गाउँपालिका स्थित वडा नंं ७ को नव निर्मित भवन उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बुढीगण्डकी परियोजना […]