प्रदेश २ सरकारको समिक्षा गर्न राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक शुक्रबारदेखि जनकपुरधाममा शुरु भएको छ । अध्यक्ष मण्डलको बैठक प्रदेश सरकारको अवस्था, पार्टीको नीति र अनुभव समीक्षा गर्न बैठक बसेको हो । […]
काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। काठमाडौं गोल्डेन्सले शुक्रबार हुन लागेको दोस्रो क्वालिफायर्स खेल खेल्न अस्वीकार गरेपछि महेन्द्रनगर फाइनलमा प्रवेश गरेको हो । […]
नेपाल र अष्ट्रियाबीच व्यापार, लगानी, दीगो विकास, उर्जा, वातावरण, प्रतिआतंकवाद, प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने सम्झौता भएको छ । यस्तै केपी ओली नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा कार्यान्वयका लागि अष्ट्रियाले सहयोगको आश्वासन दिएको […]
नेपाल भ्रमणमा रहनुभएका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी […]
नेकपाले एकताको टुङ्गो नलगाई कार्यदल भङ्ग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले साङ्गठनिक एकताको प्रारूप बारे टुङ्गो लगाउन गठन भएको कार्यदललाई भङ्ग गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कार्यदलको म्याद […]