प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई चाकडी गरेर सरुवा बढुवाको आस नगर्न आग्रह गर्नुभएको छ । नेपाल प्रहरीको १७८ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो आग्रह गर्नुभएको हो । जिम्मेबार एवं इमान्दार भएर काम […]
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने अन्धकारमा राख्न खाेज्ने स्वार्थी तत्वहरूले प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले त्यस्ता तत्वहरुप्रति सचेत रहन समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय […]
सरकारले यही फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार पत्रकार सम्मेलन गरी यही फागुन १ गते बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच प्रधानमन्त्री […]
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा सोमबार दिउँसो सभापति महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो । सभापति देउवाले […]
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र भनेको पाँच वर्षमा एकपटक भोट हाल्नु मात्रै नभएको बताउनुभएको छ । पार्टीको जारी जनसंवाद यात्रा अन्तर्गत सोमबार धादिङको सल्यानटारमा आयोजित कार्यक्रममा बोल्दै संयोजक भट्टराईले लोकतन्त्र जिन्दावाद, […]