राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा मनाइने […]
तामाङ समुदायले आज बिभिन्न कार्यक्रम गरी सोनाम ल्होछार अर्थात् नयाँ वर्ष मनाउँदैछन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । प्रत्येक वर्ष माघ शुक्ल […]
नेपाल आर्मी क्लव मनकामना केबलकार पोखरा कपबाट बाहिरिएको छ । पोखरामा पाहुना टोली क्यामरुनको डफिन्स क्लब संग ४–१ गोलले पराजित हुँदै आर्मी क्लव मनकामना कपबाट बाहिरिएको हो । खेलको पहिलो हाफमा पहिलो गोल खान पुगेको […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भेनेजुएलाको राजनीतिक घटनाक्रम र पार्टी संगठन एकीकरण गठित कार्यदलको प्रगति सम्बन्धमा छलफल भएको छ । बैठकपछि जारी विज्ञप्तिमा भेनेजुएलाको राजनीतिक घटनाक्रमका बारेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । भेनेजुएलामा […]
छैटौं संस्करणको मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ अन्तर्गत आइतबारबाट पहिलो क्वाटर फाइनल हुँदैछ । क्वाटर फाइनलको पहिलो खेल थ्रि स्टार र शसस्त्र प्रहरीवीच हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) […]