नेपाल पत्रकार महासंघ कास्कीका कार्यकारिणी सदस्य तथा युवा पत्रकार सुरेन्द्र पौडेल र पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य सोवित पौडेलले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् । पौडेल द्वयले शुक्रबार आफ्नो जन्मोत्सवको अवसरमा […]
सशस्त्र प्रहरीको एपिएफ क्लब मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको पहिलो सेमी फाइलनमा जापानको रिस्सो विश्वविद्यालयको टिमलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको […]
गण्डकी प्रदेशले पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संशाधन र सुशासनलाई सम्बृद्धिको सम्बाहकका रुपमा लैजाने भएको छ । राष्ट्रिय योजना आयोगले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय परामर्श बैठकमा यस्तो प्रस्ताव गरिएको हो । स्थानीय […]
सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएका इटालीको कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । विहीबार सो […]
नेपाल र भारतको वाणिज्य सन्धिको पुनरावलोकनका लागि सहसचिव स्तरीय बैठक विहिवारदेखि पोखरामा सुरु भएको छ । नेपालका तर्फबाट छलफलको नेतृत्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले गर्नुभएको छ । उहाँको अनुसार सन्धिको पुनराअवलोकनको […]