गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले व्यापारिक र वित्तीय अनुशासनले मात्र मुलुकको समृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ । थोक व्यवसायी संघ, पोखरा कास्कीको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले हरेक […]
तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् । विहीबार कलेज प्रशासनमा तालवाबन्दी गरेका विद्यार्थीले शुक्रबार र्याली सहित विरोध जनाएका छन् । विद्यार्थीहरुले बढी लिइएको शुल्क फिर्ता, नयाँ विद्यार्थीलाई तोकिएको […]
पोखरा महानगरपालिका वडा नं ९ मा तीनदिने बोल्ने कलाको तालिम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं ९ को सहयोगमा तमुधिं नेपाल केन्द्रीय आमा समितिले तालिमको आयोजना गरेको हो । तालिममा ३६ जना […]
विगत २४ दिनदेखि अनसन बसेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डाक्टर गोविन्द केसीले शुक्रबार १६ औं अनसन तोड्नुभएको छ । केसीले २४ दिन अगाडि इलाममा अनसन शुरु गर्नुभएको थियो । स्वास्थ्य अवस्था विग्रिएपछि केसीलाई नाइटभिजन […]
नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको चुनौतीलाई नेपालले १९।३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन […]