गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विनियोजित बजेट समयमै सही रुपमा खर्च गर्ने व्यवस्था मिलाउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँगको छलफलपछि […]
स्याङजा जिल्लाको वालिङमा हुने सातौं वालिङ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक वालिङ उद्योग बाणिज्य संघले पोखरामा पत्रकार सम्मेलन गरी यहि माघ १७ देखि २८ गते सम्म हुने महोत्सवको तयारीबारे जानकारी गराएको […]
विवेकशील साझा पार्टीले अनसनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै काठमाण्डौको माइतीघरबाट नयाँ बानेश्वरमा प्रदर्शन गरिएको हो । र्यालीका सहभागीहरुले डा.केसीसँगको सम्झौता पालना गर, […]
नेपाल चिकित्सक संघले अनसनरत डा.गोविन्द केसीसँग यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । केसीसँगको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्ने संघको माग रहेको छ । विगतमा सरकारले गरेको सम्झौता […]
श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको गुरुङ भाषा र संस्कृतिमा आधारित गुरुङ फिल्म रोधीं युटुबमा रिलिज भएको छ। निर्देशक घनश्याम लामिछाने निर्देशित चलचित्र आज भन्दा १५ बर्ष अगाडी २०६० सालमा निर्माण भएको निर्देशक लामिछानेले […]