जापान र नेपालवीच आज श्रम समझदारी भएको छ । जापानमा नेपाली कामदार लैजानको लागि गर्न लागिएको श्रम समझदारीलाई दुई देशबीच सहकार्यका रुपमा व्याख्या गरिएको छ । जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजान सहमति […]
पर्यटन प्रबर्द्धनका लागि मिडियाको भुमिका विषयक तीन दिने तालिम जारी रहेको छ । बाँके जिल्लाको नेपालगञ्जमा शुरु भएको तालिमको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको हो । नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन पत्रकार […]
सुनिल पराजुली त्रिभुवन विश्वविद्यालयको चितवनस्थित एक मात्र आंगिक क्याम्पस बिरेन्द्र बहुमुखी कलेजमा आईतबार बिद्यार्थी सङगठनले तालाबन्दी गरेका छन । सत्तारुढ नेकपाको दुई भातृ सङगठन अनेरास्वब्यु क्रान्तिकारी र अनेरास्ववियूले बिधार्थीको हकहितका बिभिन्न आठ बुँदे माग गर्दै […]
विश्वराज सुवेदी गण्डकी प्रदेशमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम शुरु गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले होमस्टे अर्थात् घरबासमा स्थानीय उत्पादनको प्रयोग हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना […]
नेपाली काँग्रेसले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता मार्फत् समस्या समाधान गर्नुपर्ने बताएको छ । संसद बैठकमा सम्बोधन गर्दै काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले वार्ता मार्फत् नै समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो । ठूला […]