सडकमा मागेको देखेमा खबर गर्नुस, सरकारले खाने बस्ने व्यवस्था गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा मागेर जीवन जीउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । उहाँले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । कोही व्यक्ति सडकमा बाध्यतावश […]

प्रेस स्वतन्त्रा कुण्ठित नहुने कानुन निर्माण हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले प्नेस स्वतन्त्रता हनन हुन नदिने बताउनुभएकाे छ । उहाँले पत्रकार महासंङ्घसँगकाे विगतकाे सहकार्यले नै नेपालकाे राजनीतिक परिवर्तनमा महत्वपूर्ण रहेकाे बताउनुभयाे । नेपालकाे राजनीतिक परिवर्तनका लागि सञ्चार जगतकाे […]

विवेकशील साझा अबदेखि साझा विवेकशील

विवेकशील साझा पार्टीले नाम परिवर्तन गर्ने निर्णय गरेको छ। रवीन्द्र मिश्र नेतृत्वको उक्त पार्टीकाे नाम साझा विवेकशील रहने भएकाे छ । उज्वल थापा नेतृत्वको पार्टीले पनि नाम विवेकशील राखेको हुँदा अन्यौल र भ्रम रहेकोले नाम […]

कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ को वार्षिक परीक्षा आज आइतबारबाट शुरु भएको छ । बिहान ७ बजेदेखि कक्षा १२ को परिक्षा शुरु भएको हो । त्यस्तै वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा […]

सत्ता परिवर्तनसँगै राजनीतिमा दलीयकरण वढ्दो : नेता गिरी

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले पूँजीवादले मानिसको स्वतन्त्रतालाई समाप्त पार्ने वताउदै जग्गा, पैसा, भौतिक पूर्वाधारले समाजवादी क्रान्ति सफल नहुने बताउनुभएकाे छ । सत्ता परिवर्तनसँगै राजनीतिमा दलीयकरण वढ्दो छ, यसले कुनैपनि दललाई फाइदा नगर्ने नेता गिरीकाे […]