राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर स्वेदश फर्किनुभएको छ । उहाँलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गर्नुभएको छ । राष्ट्रपति विहीबार मात्र फर्कने पुर्वनिर्धारित कार्यक्रम भएपनि स्वास्थ्यमा केही समस्या […]
पोखराको पृथ्वीचोकमा रहेको निलकमल होटलका सञ्चालक शालिग्राम पौडेल अपहरण गरेको आरोपमा तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार बक्सर जिल्ला मोफसिल वक्सर थाना पोष्ट बनारपुर घर बताउने बर्ष ३९को सुनिल कुमार तिवारी सोही […]
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महासचिव विष्णु पौडेलको जग्गा खरिद लगायतका ललिता निवास निजीकरण प्रकरणमा छानविनपछि तथ्यहरु बाहिर आउने बताउनुभएको छ । यद्यपि उहाँले जग्गा खरिद गर्दा राजाको शासनकाल […]
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले नेपालमा समृद्धिको सुरुवात गाउँबाट हुने बताउनु भएको छ । स्याङजाको स्वरेकमा अवस्थित टापुभञ्ज्याङ राष्ट्रिय माविमा आयोजित श्रीमद्भागबत धनधान्ञ्चल महायज्ञमा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताउनु भएको […]
भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनको अन्तिम चरणमा पुगेको छ । पाइपलाइन निर्माणको काम अबको एक महिनामा सकिने भएको हो । नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा अब चार किलोमिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेकोे मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाले जानकारी […]