सहमति नभए सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्ने राप्रपा अध्यक्ष थापाको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहमतिमा हिन्दु राष्ट्र घोषणा गर्न आह्वान गर्नुभएको छ । सहमतिमा घोषणा नगरे सडकबाटै हिन्दु राष्ट्रको घोषणा हुने उहाँले दावी गर्नुभयो । राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन आज झापाको दमकबाट […]

दिवंगत पर्यटनमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टी

ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा हुँदै रामघाटमा शवयात्रा सहित लगेर अधिकारीको राजकीय सम्मानका […]

वाइडबडी जहाज खरिदमा दिवंगत पर्यटनमन्त्री अधिकारी निर्दोष : प्रधानमन्त्रीे

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी विमान खरिद प्रक्रियामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री दिवंगत रवीन्द्र अधिकारी निर्दोष रहेको बताउनुभएको छ । आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारी […]

आहा रारा गोल्ड कपः थ्रि स्टार र नेपाल आर्मी उपाधि चुम्ने दाउमा

सहारा क्लब पोखराद्वारा आयोजित १७ औं आहा रारा गोल्ड कपको शनिबार हुने फाइनल खेलमा उपाधि होडका लागि रुस्लान थ्रि स्टार क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् । नेपाली फुटबलका दुई हस्ती क्लबहरु […]

प्रतिनिधि सभाको आजको बैठक सूचना टाँसेर स्थगित

आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । ताप्लेजुङ्मा हिजो भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत ७ जनाको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो । […]