स्याङ्जा जिल्लाको वालिङमा पर्यटन प्रर्वद्धनका अन्तराष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता हुने भएको छ । वण्डरफूल वालिङ पर्यटन विकास संस्थाद्धारा वालिङ नगरपालिकाको संरक्षकत्वमा एक दिवसीय प्रतियोगिता हुने विहिबार वालिङमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको होे । प्रतियोगितामा […]
राष्ट्रपति विद्यादेवी भण्डारीले विन्ध्यबासिनी मन्दिर परिसरमा निर्मित लिफ्टले मन्दिर दर्शनका लागि फरक शारीरिक क्षमता भएका र ज्येष्ठ नागरिकहरुलाई सहयोग पुग्ने बताउनुभएको छ । विन्ध्यबासिनी धार्मिक पर्यटनको विकासका लागि विन्ध्यवासिनी मन्दिरको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई […]
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा फेरीपनि आन्दोलनको ज्वाला दन्कने खतरा औल्याउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका क्रियाकलापप्रति कुनै हालतमा सहमत हुन नसकिने भन्दै उहाँले नेकपाका माग बेलैमा […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले मोर्चाबन्दी गर्ने भएका छन् । देउवा ईतरका समूहले सभापतिको कार्यशैलीविरुद्ध एक भएर लाग्ने सहमति गरेका छन् । देउवा पक्ष बाहेक सबै पक्षको […]
प्रतिनिधि सभाका सांसदहरुले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभामा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले माध्यमिक शिक्षा परीक्षा सञ्चालन हुनुअघि […]