पाँचथर हत्या प्रकरणको वास्तविकता छिट्टै सार्वजनिक गर्ने हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटनाबारे छानविन भइरहेको बताउनुभएको छ । उक्त हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने पनि उहाँले बताउनुभएको छ । बुधबार राष्ट्रियसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै गृहमन्त्री […]

१५ दिनभित्र फेवातालको मापदण्ड विपरीतका संरचना हटाउन पोखरा महानगरपालिकाको अल्टिमेटम

फेवातालको मापदण्ड मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाउनुपर्ने भएको छ । पोखरा महानगरपालिकाले मापदण्ड विपरीतका संरचना १५ दिनभित्र हटाउन सूचना जारी गरेको छ । महानगरपालिकाले बिहीबार एक सूचना निकालेर १५ दिन भित्रमा ६५ मिटर मापदण्डभित्र […]

त्रिभुवन विमानस्थलमा समस्या आए भैरहवामा आकस्मिक अवतरण गर्न सकिने

नेपाली आकाशमा उड्ने विमानहरुले आकस्मिक अवतरणका लागि छिमेकी मुलुक भारतमा जानुपर्ने बाध्यता अब हट्ने भएको छ । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएसँगै अव काठमाण्डौंमा आउने विमानहरुले भैरहवा विमानस्थलमा आकस्मिक अवस्थामा […]

२४ पटक सगरमाथा चढेर कामिरिताको नयाँ कीर्तिमान

सगरमाथाको आरोहणमा धेरैपटक आरोहण गर्ने आफ्नो यसअघिको किर्तिमान भंग गर्दै कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गर्नुभएको छ । मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औँ पटक सरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम […]

गणतन्त्र दिवस त्रिदिवसीय रुपमा मनाइने

गणतन्त्र दिवस २०७६ त्रिदिवसीय रुपमा मनाइने भएको छ । गणतन्त्र दिवस २०७६ मूल समारोह आयोजक समिति मातहत विभिन्न उपसमिति मार्फत् दिवसको तयारीलाई तिव्रता दिइएको छ गणतन्त्र दिवस २०७६ मिति यही जेष्ठ १४, १५ र १६ […]