टेवानद्वारा ताङतिङमा महिला स्वास्थ्य सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले कास्कीको मादी गाउँपालिकामा रहेको ताङतिङ गाउँमा शुक्रबार ग्रामीण घरबास तथा महिला स्वास्थ्य सम्बन्धी सचेतनात्मक कार्यक्रम गरेको छ । ताङतिङको हिमाल मिलन माविमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, होमस्टे सञ्चालक […]

विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नुपर्छ देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हिंसाको राजनीति छाडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । यसअघि विप्लव नेतृत्वको नेकपाले हत्या, हिंसा, चन्दा आतंक बम विस्फोटमा संलग्न भएकाले सरकारले लगाएको […]

सरकार र सिके राउतवीचको सम्झौताले भ्रम सिर्जना : नेता खाँण

नेपाली कांग्रेसका प्रतिनिधिसभामा प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार र सिके राउतबीच भएको सम्झौताको दुवै पक्षले संयुक्त रुपमा व्याख्या गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले मुलुकलाई पृथक गर्ने विषयमा कसैले पनि […]

पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम ३० प्रतिशत सम्पन्न(फाेटाे/ भिडियाे)

पोखरामा निर्माणधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले धमाधम रुपमा भइरहेको छ । अहिले सम्म विमानस्थल निमार्णको काम ३० प्रतिशत सकिएको प्रोजेक्ट म्यानेजर विनेश मुनानकर्मीले जानकारी दिनुभयो । सन २०२१ जुलाई १० सम्म सक्ने आफुहरुको लक्ष्यरहेको […]

त्रिशुली नदीमा आर्क ब्रिज निर्माण अन्तिम चरणमा(फोटो)

चितवन तनहुँ जोड्ने त्रिशुली नदीमा नयाँ प्रविधिमा आर्क ब्रिज निर्माणको अन्तिम चरणमा पुगेको छ । पुरानो ब्रिज जिर्ण बनेकाले नयाँ ब्रिज बनाउन लागिएको हो । ब्रिजको माथिल्लो भागमा ढलान गरिएको छ । पलुको मुखमा दुवैतर्फ […]