पोखरा महानगरपालिकाले घर नक्सा पासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण सुुरु गरेको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालयमा अभिलेखीकरणको सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गर्नुभयो । अभिलेखीकरणको शुभारम्भ गर्दै महानगर प्रमुख जिसीले प्रविधिमैत्री सेवाले […]
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पुर्व सभासद राजकाजी गुरुङ करणले अब सरकारी विद्यालय सवैको आकर्षण हुने बताउनु भएको छ । सरकारी विद्यालयमा शिक्षाको गुणस्तरीयता सुधार गर्ने वित्तिकै कुनैपनि अभिभावकले महङो शुल्क तिरेर बोडिङ […]
घनश्याम पाण्डे नेपाली नागरिकले आफ्नो उमेर १६ बर्ष पुगेपछि देशको नागरिकको परिचयको रुपमा नागरिकता पाउने गर्छन । त्यही नागरिकताको आधारमा नागरिकको पहिचान, रोजगारीदेखि राज्यबाट पाउने सेवा सुविधाको अधिकार शुरु हुन्छ । तर स्याङजाको भीरकोट नगरपालिकामा […]
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन सिफारिस गर्न सक्ने गरी सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आएको भन्दै आपत्ति जनाएको छ । फागुन २९ मा प्रतिनिधिसभा सचिवालयमा […]
८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता चैत मसान्त वा वैशाख पहिलो साताभित्र हुने भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी […]