अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएके छ । पाठकविरुद्ध मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । भ्रष्टाचार गर्नेमाथि कार्वाही चलाउने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान […]
सरकारको मुख्य प्राथमिकतामा रहेको काठमाण्डौं–पोखरा रेलमार्ग निर्माणका लागि झण्डै ३ अर्व लागत लाग्ने भएको छ । सरकारले काठमाण्डौंमा हुने लगानी सम्मेलनमा प्रस्तुत गर्न लागिएको मुख्य योजना मध्येको काठमाण्डौं पोखरा–रेलमार्ग १ सय ८७ किमी लामो हुने […]
नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरीत गतिविधि गर्ने पार्टी सदस्यविरुद्ध चैत मसान्तभित्र उजुरी दिन आग्रह गरेको छ । मंगलबार बसेको अनुशासन समितिको बैठकले २०७५ चैत मसान्तभित्र आएका उजुरीमाथि मात्र छानबिन हुने निर्णय गरेको […]
यस बर्षको “कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७५” अग्रज पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ । पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् पुरस्कार छनौटबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार मोफसलको सर्वाधिक […]
जापान र नेपालवीच आज श्रम समझदारी भएको छ । जापानमा नेपाली कामदार लैजानको लागि गर्न लागिएको श्रम समझदारीलाई दुई देशबीच सहकार्यका रुपमा व्याख्या गरिएको छ । जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजान सहमति […]