पोखरा महानगरपालिकाको बजेट बहुमतबाट पारित

पोखरा महागनरपालिकको ०७६/ ७७ को बजेट पारित भएको छ । प्रतिपक्षी दल कांग्रेसका निर्वाचित प्रतिनिधिहरुको विरोधका बावजुद पनि पाँचौ नगरसभाबाट बजेट पारित भएको घोषणा गरिएको हो । महानगरले मंगलबार आर्थिक वर्ष २०७६/०७७ को लागि ७ […]

पार्टी एकीकरणबारे नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डवीच छलफल

पार्टी एकताका विषयमा उत्पन्न विवादलाई मिलाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज छलफल भएको छ । प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बीच बुधबार विहान पार्टी एकताका […]

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारी हुँदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ । केही सञ्चारमाध्यममा बुधबार नतिजा प्रकाशन हुने समाचार आएपनि बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) को बुधबार नतिजा नआउने […]

पार्टी शुद्धीकरण अभियानमा लाग्न नेता कार्यकर्तालाइ चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव सीको निर्देशन

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनुभएका राष्ट्रपति सी जिनपिङले पार्टीको आन्तरिक शुद्धीकरणमा जोड दिनुभएको छ । पार्टीको पछिल्लो गतिविधि र अवस्था सन्तुष्ट हुने अवस्था नरहेको भन्दै सिले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न […]

भरतपुर महानगरपालिकाको चौथो नगर सभा शुरू, आ.व. २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत

भरतपुर महानगरपालिकाको चौथो नगर सभा मंगलबार भरतपुरमा सुरु भएको छ । एक समारोहबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नगर सभाको समुद्घाटन गर्नु भएको हो । प्रस्तुत छ, भरतपुर महानगरपालिकाको चौथो नगर सभाको […]