पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै काठमाण्डौंमा प्रदर्शन गरिएको छ । अनलाइन पत्रकार संघले काठमाण्डौंको माइतीघरमा प्रदर्शन गरेको हो । विद्युतीय अपराधको तरबार नदेखाउ, पत्रकारले लेख्ने हो लेख्न पाउनुपर्छ भन्दै संघले माइतीघरमा प्रदर्शन गरेको हो […]
ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन सेन गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ । कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो । गिरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले […]
पत्रकार अर्जुन गिरीलाई यसअघि सोमबार पत्रकार महासंघको रोहवरमा छाडिएपनि मंगलबार पुन नियन्त्रणमा लिइएकाले रिहाइका लागि पत्रकार महासंघ गण्डकी प्रदेश आन्दोलित भएको छ । सोमबार पत्रकार महासंघको रोहवरमा मंगलबार अदालती प्रक्रियाका लागि हाजिर हुने गरी रिहा […]
ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले मुस्ताङको कोवाङ गाउँपालिका २ खन्तीमा रहेको चोकको नामाकरण गरेको छ । स्वर्गीय ओम विकास गौचनको नाममा चोकको नाम ओम विकास चोक राखिएको हो । पूर्व सांसद स्व।गौचनको १३ […]
सुडानमा सुरु भएको प्रदर्शन अझै रोकिएको छैन । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ । सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्ने समेत स्पष्ट पारेको छ […]