नयाँ शक्तिले नेकपा, काँग्रेस र राप्रपा बाहेकसँग सहकार्य गर्ने

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका राजनीतिक पार्टीसँग नयाँ शक्ति पार्टीले सहकार्य गर्ने बताउनुभएको छ । उहाँले वैकल्पिक राजनीतिक ध्रुवीकरणका लागि आफूले नयाँ शक्ति […]

सेनाका उपरथी गौरव तण्डुल रथीमा बढुवाका लागि सिफारिस

नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथीमा बढुवा सिफारिस गरिएको छ । बलाध्यक्षरथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड वैठकले तटण्डुललाई रथीमा बढुवाको सिफारिस गरेको हो । प्रधानसेनापति पुर्णचन्द्र थापाले गिरी नेतृत्वको बोर्ड वैठकको निर्णय शुक्रवार सदर […]

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांगे्रसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सभापति शेरबहादर देउवाले आज बस्ने केन्द्रीय समिति बैठकमार्फत पार्टिका कार्यसम्पादन समिति गठन गर्ने तयारी गर्नुभएको छ । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहविच हिजो कार्यसम्पादन […]

२०१९ को डिसेम्बरमै साग गेम हुन्छ : श्रेष्ठ

नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सन् २०१९ को डिसेम्बरमै हुने दावी गर्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपालमा […]

माटो र हावापानी सुहाउँदो कृषि प्रणाली आवश्यक : मन्त्री थापा

गण्डकी प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले माटो र हावापानी सुहाउँदो खेती प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५को समुद्घाटन गर्दै मन्त्री थापामगरले खेतीयोग्य जग्गाको खण्डीकरण रोक्नुपर्ने आवश्यकता […]