आगामी वर्ष कृषकहरुको वर्गिकरणः मन्त्री खनाल

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले बिनियोजन विधेयकबारे संघीय संसदको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएकाे छ । बजेट आएपछि सांसदहरुले उठाएका विभिन्न प्रश्नको उत्तर दिदै मन्त्री खनालले आगामी वर्ष कृषकहरुको वर्गिकरण र सुरक्षा […]

सर्लाही घटनाः पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको सत्तारुढ सांसदकै आशंका

सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले यही असार ५ गते सर्लाहीको लालबन्दीमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युननिष्ट पार्टीका सर्लाही इञ्चार्जको भिडन्तमा नभई नियन्त्रणमा लिएर हत्या गरिएको आशंका गर्नुभएको छ । प्रहरीले भिडन्तमा पौडेलेको मृत्यु भएको […]

कर्मचारी सम्बन्धि नियम नियमहरु डोजर लगाउन सम्भव छैनः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गरिने तर सबै भताभुंग बनाउन असम्भव रहेको बताउनुभयो । उहाँले अहिले नै सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नहुने […]

नयाँवजारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा महानगरपालिका वडा नं. ९ मा रहेका शान्तिदर्शन टोलविकास संस्था एवम् शान्तिदर्शन महिला समूहको आयोजना तथा मेधा कार्डियाक केयर एण्ड डाईग्नोष्टिक सेन्टर प्रा.लि. पोखराको प्राविधिक सहयोगमा शनिबार निशुल्क स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ […]

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा पार्टीको राजनीतिक दस्तावेजका साथै सांगठनिक एकीकरणको बाँकी कामका विषयमा छलफल हुने बताइएको छ । बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे […]