अदालतले छाड्ने आदेश दिएपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता मोहन कार्की (जीवन्त) प्रहरीले पुनः पक्राउ गरेकाे छ । जीवन्त पक्राउ परेपछि परेको बन्दी प्रत्यक्षीकरणको रिटको फैसला गर्दै अदालतले कार्कीलाई छाड्ने आदेश दिएको थियो […]
चितवनमा टेष्ट ट्युव बेबी सेन्टर सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेजले अस्पताल परिसरमा नै बेबी सेन्टर सञ्चालनमा ल्याएको हो । सेन्टर समुद्घाटन गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि […]
केही दिन अघि फेवातालको पानी छुनलाई समेत सावधानी अपनाउनुपर्ने समाचार आइरहेका बेला पोखराका घरघरका धारामा समेत कोलिफर्मयुक्त पानी आइरहेको खुलासा भएको छ । पोखराबासीले प्रयोग गर्ने खानेपानी संस्थानले वितरण गर्ने खानेपानीमा दिसामा पाइने कोलीफर्म ब्याक्टेरिया […]
क्षत्री समाज नेपालकाे तेस्राे महाधिवेशन पाेखरामा शुरू भएकाे छ । राष्ट्रिय अखण्डता, जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूलनाराका महाधिवेशन हुरू भएकाे हाे । कार्यक्रममा सम्बाेधन गर्ने वक्ताहरूले हिन्दु राज्य हुनुपर्ने माग गरेका […]
घनश्याम पाण्डेय भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले बिकास निर्माणमा राजनिति गर्न नहुने बताउनुभएको छ । स्याङजाली सम्पर्क सदन पोखराले आयोजना गरेको नयाँ बर्षको शुभकामना आदान प्रदान, २०७६ सालको भित्तेपात्रो लोकार्पण तथा […]