पोखरामा गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनी

‘आजको अनिवार्यता, सशक्त व्यावसायिक फोटो पत्रकारिता’ नाराका साथ शुक्रबार राष्ट्रिय फोटो पत्रकारिता दिवस अवसरमा गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाको को आयोजना र पर्यटन बोर्डको […]

अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्चको रोक

सर्वोच्च अदालतले नागरिकता वितरण नगर्न फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लर अनुसार नागरिकता वितरण नगर्न नयाँ अन्तरिम आदेश जारी गरिएको हो । […]

बेल्ट एण्ड रोड बीआरआई परियोजना महत्वपूर्ण : भण्डारी

चीनको बेइजिङमा चलिरहेको दोश्रो बेल्ट एण्ड रोड बीआरआई अन्तराष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुभएको छ । बेल्ट एण्ड रोड बीआरआई परियोजना मानव जातिको साझा भविष्य निर्माणका लागि महत्वपूर्ण रहेको राष्ट्रपतिले उल्लेख […]

खुलामञ्च अतिक्रमणविरुद्ध आन्दोलन सुरु, लाखौं भाडा उठाएपनि कर तिरिएन

काठमाडौँको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीले आन्दोलन सुरु गरेका हुन् । विहीबार खुलामञ्चमै उपस्थित भएर विरोध प्रर्दशनमा उत्रिएका उनीहरूले त्यहाँ बनाएका […]

बारा र पर्सामा हावाहुरीबाट भत्किएका घरको पुननिर्माण नेपाली सेनाले गर्ने

नेपाल सरकारले बारा पर्सामा हावाहुरीबाट क्षति भएका घर पुननिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको छ । सो कार्यका लागि रू. ८४ करोड ६८ लाख७६ हजार १४० नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरिएको सञ्चार तथा सूचना […]