सरकार कुहिरोमा हराएको कागजस्तै : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारलाइ कुहिरोमा हराएको कागको संज्ञा दिनुभएको छ । संघीय संसद प्रतिनिधिसभाको चौंथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीमा शक्ति […]

गण्डकी प्रदेशमा मन्त्रालयको कामप्रति मन्त्री नै असन्तुष्ट

गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले सरकारले सोचे अनुरुपको काम गर्न नसकेको बताउनुभएको छ । प्रदेश स्तरीय कार्यप्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लम्सालले आफ्नो मन्त्रालयको कामप्रति आफैंले […]

काँग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाली काँग्रेस दृढ रहेकाे बताउनुभएकाे छ । नेपाल पत्रकार महासंङ्घकाे ज्ञापनपत्र बुझ्दै देउवाले पार्टीका स्वतन्त्र प्रेसकाे पक्षमा रहेकाे बताउनुभयाे । सरकारले पछिल्लो समय प्रेसमाथि अंकुश […]

ज्येष्ठ नागरिकको भत्ता ५ बर्षभित्र ५ हजार हुन्छ : रक्षामन्त्री पोखरेल

सरकारले सामाजिक सुरक्षा भत्ताबारे पुनर्विचार गर्ने बताइरहेका बेला सरकारकै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने सामाजिक सुरक्षा भत्ता बृद्धि हुने बताउनुभएको छ । आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाका चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोममा […]

सडकमा मागेको देखेमा खबर गर्नुस, सरकारले खाने बस्ने व्यवस्था गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा मागेर जीवन जीउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । उहाँले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । कोही व्यक्ति सडकमा बाध्यतावश […]