संसदको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन वितरणमा भएको भनिएको अनियमितता छानबिनका लागि उपसमिति गठन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काँग्रेस सांसद मीनेन्द्र रिजाल संयोजकत्वमा उपसमिति गठन गरेको हो । […]
३७ औ वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आइतवार वृक्षरोपण गरेको छ । त्यस अवसरमा पोखरा–११ काँहुमा विभिन्न प्रजातिका ३७ वटा बिरुवा रोपिएको काँग्रेस कास्कीले जनाएकाे छ । काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज र सह इञ्चार्ज तोकेको छ । भागबण्डा मिलाउँदा कुनै जिल्लामा इञ्चार्ज मात्रै ताेकिएकाे छ भने कुनै जिल्लामा १० जनासम्म सह-इञ्चार्ज ताेकिएकाे […]
प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट लामालाई प्रहरीले आइतबार मध्यरातमा पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले […]
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र, राष्ट्रियता र धर्मका विषयमा जनताको पूर्ण साथ रहेको बताउनुभएको छ । नेता कोइरालाले युवा पुस्ताले गुमेको कांग्रेसको मत जोगाउन जनताकाबीचमा जानुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसको मागमा […]