गत वैशाख २४ गते संसद बैठककमा प्रधानमन्त्री र काँग्रेस सांसदले प्रयोग गरेका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ । २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा […]
नेपाल र भियतनामवीच हवाई सम्झौतामा हस्ताक्षर हुने भएको छ । नेपाल सरकार मन्त्री परिषद्को बैठकले नेपाल भियतनाम हवाई सम्झौतामा हस्ताक्षर गर्न समकक्षी मिलाई तोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्माओलीको भियतनाम भ्रमणका क्रममा हवाई […]
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि भियतनाम प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएको हो […]
प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि त्यसतर्फ जाँदै हुनुहुन्छ । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणमा यही बैशाख २६ देखि ३० गतेसम्म र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना […]
सरकारले अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने […]