नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच भएको विवादमा सभामुख मुख्य दोषी रहेको बताउनुभएको छ । आज नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । सभापति […]
भूतपूर्ब खेलाडी मंच नेपालको १० औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेल क्षेत्रमा राज्यको बजेटको ठूलो हिस्सा ओगट्ने […]
हङकङकाे संसद बैठकमा सुपुर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच संसद बैठकमा मुक्का हानाहान भएको छ । घटनापछि मुक्का हानाहान हुँदा एक जनालाई अस्पताल लगिएको छ । […]
नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त विधेयकको विरोधमा आन्दोलन गर्ने भएको छ । विधेयक नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा […]
अबको तीनदिन देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार आजदेखि सोमबारसम्म देशका अधिकांश ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज, भोली […]