संघीय संसदमा पुर्व बजेटमाथिको छलफल जारी

संघीय संसदका दुवै सदनमा पूर्व बजेट छलफल जारी रहेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले गएको शुक्रबार संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटको नीति तथा सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहेको हो । छलफलमा भाग […]

कम्युनिष्ट नेता अधिकारीको उपचारमा आर्थिक समस्या

मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको संक्रमण देखिएपछि अधिकारीको गत पुसयता चितवनमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको […]

आध्यात्मिक चिन्तन पनि महत्वपूर्णः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भौतिकवादी दर्शनको विद्यार्थी भएर पनि आध्यात्मिक चिन्तनको महत्व बुझेको बताउनुभएकाे छ । राष्टिय विभूति सीता जन्म जयन्ती समारोहमा आयोजित कार्यक्रममा काठमाडौंमा उहाँले यस्ताे बताउनुभएकाे हाे […]

संघीय संसद भवन बनाउन दश अर्ब लाग्ने

सिंहदरबार परिसरभित्रै संघीय संसदको भवन बनाउने तयारी सरकारको छ । सिंहदरबारको पुतली बगैंचाभित्र ५६ रोपनी क्षेत्रफलमा बनाइने संघीय संसद भवनको डिजाइन अन्तिम चरणमा पुगेको छ । करिब दश अर्बको लगानीमा निर्माण गरिने भवनको डिजाइनलाई जेठको […]

पत्रकार महासंघद्वारा सभामुख र राष्ट्रियसभाका अध्यक्ष समक्ष ज्ञापनपत्र पेश

नेपाल पत्रकार महासंघले सभामुख कृष्णबहादुर महरालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । मिडिया काउन्सिल सम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको भन्दै आन्दोलनरत महासंघले सभामुख महराको सरकारी निवास बालुवाटारमा भेटेर ज्ञापनपत्र पेश गरेको हो । महासंघले […]