राजधानीको सुकेधारा र अनामनगरमा भएको ग्यास विस्फोटका कारण ३ जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको […]
उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी […]
गण्डकी प्रदेशमा जग्गा चक्लावन्दी कार्यक्रमलाई विस्तार गरिने भएको छ । प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले स सना टुक्रामा विभाजित जमिनलाई एकीकरण गर्ने र सामुहिक खेतीका लागि प्रोत्साहन गर्ने अवधारणालाई विस्तार […]
सिक्किमको मुख्यमन्त्री सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ (पिएस गोले) हुने निश्चित भएको छ । २५ वर्षदेखि मुख्यमन्त्री रहेका पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टलाई हराएर प्रेम सिंह तामाङ (पिएस गोले)को सिक्किम क्रानितकारी मोर्चाले […]
नेपाल प्रेस युनियन चितवनले स्थापनाको २५ बर्ष पुरा गरेको छ । २५ बर्ष पुरा भएको बर्ष विभिन्न कार्यक्रमका साथ रजत बर्ष मनाउने प्रेस युनियन चितवनले जनाएको छ । शनिबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरी युनियनले […]