अष्ट्रियाका राष्ट्रपति बेलेनसँग उपराष्ट्रपति पुनको शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट वार्ता गर्नुभएको छ । उपराष्ट्रपति पुनले स्थानीय समय अनुसार सोमबार राष्ट्रपति भवन होफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नु भएको हो । भेटमा […]

आर्थिक वर्ष २०७५र/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५र/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५र७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको हो । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री […]

काठमाण्डौंमा भएको विस्फोट संलग्नता रहेको विप्लवको स्वीकारोक्ति

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेकपाले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको घटना आफ्नो पार्टीका कार्यकर्ताको निधन भएको स्वीकार गर्दै सहिद घोषणा गरेको छ । पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै […]

गण्डकी प्रदेशमा १ सय ७५ उद्योग खोल्ने उद्योगमन्त्री लम्सालको घोषणा

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले आउने वर्षभित्र हिमालमा २५, पहाडमा ५० र तराईमा १ सय उद्योग खोल्ने बताउनुभएको छ । चालु आर्थिक वर्षमा नै उद्योग खोल्ने घोषणा गरे पनि […]

संविधान विपरित प्रेस सम्बन्धि कानुन बन्दैनः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संविधानमा नै प्रेस स्वतन्त्रता स्पष्ट भएकाले त्यसविपरीत कानुन नबन्ने बताउनुभएको छ । संविधानको भावना विपरीत कुनै ऐन कानुन नबनाइने प्रचण्डले स्पष्ट पार्नुभयो । पत्रकार तथा साहित्यकार शहीद कृष्ण […]