खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गर्ने टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्डको तयारी पुरा भएको छ । जेठ २४ गते शुक्रबार पोखरामा हुने उक्त अवार्ड कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको पोखरामा आज पत्रकार सम्मेलन […]
सामाजिक सञ्जालमा यहि जेठ २८ गते नेपालमा महाभुकम्प आउछ भन्दै सर्वसाधारणलाई आतङकित पार्देआएका ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन् । क्षेत्रीलाई आज महानगरीय प्रहरी परिस काठमाडौले उनलाई नियन्त्रणमा लिएको हो । उनले दाङ, नेपालगज लगायतको […]
नेपालमा लैगिंक बिभेद र महिला अधिकार सम्बन्धि अभिमुखिकरण तालीम पोखरामा सम्पन्न भएको छ । महिला समाज सेवा समिती चिप्लेढुङ्गाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष शंकर प्रसाद बास्तोलाले तालीम […]
सोमबार गण्डकी प्रदेशको संसदमा आइतबार संसद अवरुद्ध गर्नुको कारणबारे जानकारी गराउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली रोस्टममा पुग्नु भयो । नेपालीले इन्जोय जोनदेखि आस्थाकै आधारमा कर्मचारीको हेरफेर गरेकोबारे सरकारको जवाफ माग्नु भयो । मुख्यमन्त्री […]
लेखनाथको बेगनासतालमा जारी पाँचौ संस्करणको बेगनास फिस फेस्टिवल एक करोड रुपैयाको कारोबार गर्दै सोमबार समापन भएको छ । फेस्टिबलको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी ले बेगनास क्षेत्रलाई माछाको पकेट क्षेत्रका रुपमा विकास […]