सरकार मानवीय संवेदनशीलतामा क्रुर बन्याेः नेकपा महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठका बुबा गिरिबहादुर श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । विप्लवले शोक विज्ञप्ति जारी गर्दै दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकूल परिवारमा समवेदना […]

प्रधानमन्त्री ओली केबलकारमा अड्किएपछि

फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली झण्डै एक घण्टा केबलकारमा अड्कनुपरेको छ । युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको […]

सरकार विकास र समृद्धिको दिशामा : मन्त्री अर्याल

कला राना, वालिङ नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार विकास र समृद्धिको दिशातर्फ अगाडि बढेको दावी गर्नुभएको छ । शनिबार स्याङ्जाको वालिङमा आयोजिन जनतासंग जनप्रतिनिधि कार्यक्रममा मन्त्री अर्यालले सरकारको […]

लत्ता कपडा र खाजाका सामाग्री वितरण

आफ्नो विवाहको २५ औं वर्षगाँठका अवसरमा पोखरा ३३ मा रहेको सरस्वती टिका मा.वि.का २४ जना अपाँङग विद्यार्थीहरुलाई सहयोग गरिएको छ । पोखरा २६ निवासी याम रोका तथा उहाँकी श्रीमती इन्दिरा रोकाले वौद्धीक अपाँङ्ग रहेका २४ […]

सत्तारुढ समाजवादी पार्टी नेपाल कास्की र जनजाति महासंघ कास्कीले प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेश

सत्ता साझेदार समाजवादी पार्टी, नेपाल कास्की र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीले शुक्रवार ज्ञापन पत्र बुझाएको छ। प्रदेशको अधिकार कटौती, समावेशीता कार्यन्वयन, गुठी विधेयक रद्ध र प्रेस काउन्सिल विधयेक फिर्ता गर्नुपर्ने मागसहितको ज्ञापनपत्र कास्कीका […]