गुठी विधेयकको विरोधमा आन्दोलन गर्न गठित संघर्ष समितिले आन्दोलन जारी रहेको जनाएको छ । आगामी रणनीति तय गर्न आज बिहीबार सरोकारवालासँग छलफल गर्दैछ । बुधबार माइतीघरको विशाल प्रदर्शन गरेको संघर्ष समितिले सत्यमोहन जोशी, केदारभक्त माथेमा, […]
काठमाण्डौको कंलकीमा रहेको मालपोत कार्यालयलाई नमुना घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना मालपोत कार्यालय घोषणा गर्नुभएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार नमूना मालपोत कार्यालयमा प्रविधिको प्रयोगलाई जोड दिइएको छ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कमजोर बनाउनतिर कर्मचारी स्वयं लागेको बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा सरकारी निकाय नै उद्दत रहेको जिकीर गर्नुभयो । उहाँले विपक्षी राजनीतिक पार्टीबाट विरोध […]
पोखरा उद्योग वाणिज्य संघले यबर्ष पनि आगामि पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा नयाँ संस्करणको मेला गर्ने भएको छ । संघले अब पुरानै नाम अर्थात राष्ट्रिय औद्योगिक व्यापार मेला’ को ब्राण्ड प्रयोग गरी मेला […]
आर्थिक वर्षको अन्त्यतिर रकमान्तर गर्ने प्रचलन याे बर्ष पनि कायम रहेकाे छ । याे चलन नेपालमा धेरै पहिलेदेखि चल्दै अाएकाे हाे । आर्थिक वर्ष २०७५/७६ सकिनै लाग्दा सरकारले पछिल्लो दुई महिनामै २० अर्ब रुपैयाँ रकमान्तर […]