नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार मनपरीतन्त्र चलेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रमका अवसरमा कास्कीमा उहाँले यस्तो […]
गण्डकी प्रदेशको प्रदेश सरकारको आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम संसद बैठकमा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक मुलधारमा पूर्वराजा र विप्लव समूह अटाउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएके छ । पोखरामा मिडिया नेपाल कास्कीले आयोजना गरेका कार्यक्रममा थापाले देशमा स्थायित्व, मुलुकको समृद्धी हासी गर्न राजसंस्था […]
सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा युवराज खतिवडाले संविधानले प्रदत्त गरेको […]
विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र सात दशमलव एक प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । प्रत्येक ६ महिनामा बैंकले सार्वजनिक गर्दै आएको प्रतिवेदनमा यसपटक नेपालको आर्थिक वृद्धिदर तीव्र गतिमा अघि बढेको जनाएको हो […]