राज्य संरचना पुरानै हुँदा काम गर्न सकिएनः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानै राज्य संरचना कायम रहेकाले काम गर्न कठिन भएको बताउनुभएको छ । चितवनको भरतपुरमा अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण […]

आयोगले खुलाएको विज्ञापन रद्द गर्ने निर्देशनकाे औचित्य छैनः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले विज्ञापन रद्द गर्न […]

राज्यले शान्तिपूर्ण प्रदर्शनमाथि निर्मम दमन गरेको सांसदको दावी

नेपाली काँग्रेसका सचेतक बालकृष्ण खाँडले जेठ २६ गते गुठीयारहरुले शान्तिपूर्ण प्रदर्शन गरेको बताउनुभएको छ । गिरफ्तार भइसकेपछि पनि पक्राउ परेकालाई बल प्रयोग गर्ने कार्यको राज्यले नैतिक जिम्मेवारी लिन माग गर्नुभयो । काँग्रेस सांसद पुष्पा भुषालले […]

कानुनविपरीत सुरक्षाकर्मीले बलप्रयोग गरेको भए कार्वाही हुन्छः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै माइतीघर मण्डलामा सार्वजनिक आवागमनमा अवरोध पुर्याएका कारण प्रहरीले पानीको फोहोराद्वारा प्रदर्शनकारीलाई तितरवितर पारेको बताउनुभएको छ । प्रदर्शनकारीबाट ढुंगा र इट्टा प्रहार भएपछि प्रहरीले शान्ति सुरक्षा कायम […]

स्याङजामा मन्त्री सहितको गाडी खोलामा पल्टीयो ,धन्न ठुलो दुर्घटना भएन

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ चडेको गाडी स्याङजाको दरौ खोलामा चिप्लीएर डुवेको छ । स्याङजा जिल्लाको अर्जुनचौपारी गाउँपालिका स्थित सहरे खोलामा निर्माण हुन लागेको मोटरेबल पुलको शिलन्यासन गर्न स्याङ्जा आउनु भएका भौतिक पुर्वाधार […]