गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकिएको छ । असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को बजेट माथिको छलफल विहीबार सकिएको हो । बजेटमाथिको छलफलको अन्तिम दिन विहीबार आर्थिक मामिला तथा योजना मन्त्री […]
तनहुँमा गत श्रावण महिनादेखि जेठ मसान्तसम्म ५८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । त्यस्तै सडक दुर्घनामा परि ११२ जना गम्भिर र ७० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । सवारी चालकले ट्राफिक […]
प्रहरीको हिरासतबाट रिहा भएका नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’लाई दाङमा सम्मान तथा अभिनन्दन गरिएको छ । सो पार्टीको ९ नं. एरिया दाङले आज आयोजना गरेको राजनैतिक तथा वैचारिक कार्यक्रमका अवसरमा वलीलाई […]
सर्लाहीमा प्रहरीसँगको भीडन्तमा गोली लागेर नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको छ । सर्लाहीको लालबन्दीमा प्रहरीसँगको दोहोरो भिडन्तमा विप्लव समूहको जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित गरेपछि मन्त्रिमण्डल पुनर्गठन हुने बताउनु भएको छ । पोखरामा प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले केही मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री केपी ओलीसँग […]