आगरा पोखरा सिधा बस सेवा सञ्चालन गरे पर्यटकको संख्या बढ्ने ।

उत्तर भारतको पर्यटकीय शहर आगराका व्यवसायीले सो शहर र पोखरा विच सिधा बस सेवा संचालनको सुझाव राख्दै त्यस्तो सेवा भए भारतीय नागरिकलाई पोखरा आउन सहज हुने भनाई राखेका छन् । बोर्डर टाउन सेल्स मिसन अन्तर्गत […]

उत्तर भारतका आगरा, लखनउमा चलिए पोखरा

पश्चिमाचल होटल संघ पोखराले पोखरा र गण्डकी प्रदेश सहित नेपाल प्रवद्र्धनका लागि भारतका विभिन्न शहरहरुमा यस बर्ष पनि चलिए पोखरा अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत असार १६ देखि होटल संघका प्रतिनिधिमण्डल भारतका विभिन्न […]

मादी गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कास्की जिल्लाको मादी गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका, प्रदेश र केन्द्र सरकारबाट सञ्चालित विभिन्न पूर्वाधार निर्माणका योजना तथा कार्यलयबाट प्रवाह हुने सेवाका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक […]

नेकपामा पार्टी एकताबाट तलमाथि गर्न खोजे सबै सिद्धिने डर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टी एकताबाट तलमाथि गर्न खोजे सबै सिद्धिने बताउनुभउको छ । पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने क्रममा पार्टी […]

आफ्ना सांसदलाई धैर्य हुन र सरकारको पक्षमा बोल्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्माओली आफ्नो दलका सांसदहरूलाई जथाभावी नबोल्न र सरकारले गरेका कामको बचाउ गर्न आग्रह गर्नुभएके छ । सांसदहरुले भने पार्टीभित्र बोल्ने ठाउँ कतै नभएपछि आन्तरिक विषयमा समेत संसदमा बोल्नुपरेको बताउका थिए । लामो समयपछि […]