प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै माफी माग्नुभएकाे छ । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै प्नधानमन्त्रीले खाेजविन भइरहेकाे बताउनुभयाे । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री […]
कास्कीको मादी गाउँपालिकाले कुनै पनि वेरुजु बजेट नरहेको स्पष्ट पारेको छ । ज्ञानेन्द्र शाही नाम गरेको व्यक्तिले सार्वजनिक स्थलहरुमा गाउँपालिकाको १० करोड ७७ लाख ४९ हजार वेरुजु रहेको भन्दै हिडेको भेटिएको अरु अन्य केहि व्यक्तिहरुले […]
पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुरमा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ । बेलिब्रिजकाे निर्माणका लागि आवश्यक निर्माण सामाग्री सबै अनलाेड भएकाे निर्माण कम्पनीले जनाएकाे छ । बेलिब्रिजका लागि आवश्यक निर्माण सामग्री विहीबार विहान अनलाेड गरिएकाे […]
गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिहरुलाइ दोहोरो सुविधा दिने निर्णय गरेको छ। यसअघि दाेहाेराे सुविधा लिन नपाउने ऐन बनाएकाे गण्डकी प्रदेशले साे ऐन नै संशाेधनकाे निर्णय गरेकाे हाे । गण्डकी प्रदेश सरकारको बुधबारको बैठकले यसअघि आफैले बनाएको […]
परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् । परीक्षामा छुटेकालाई मौका […]