नेकपा कम्युनिस्ट पार्टी नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । लामालाई मंगलबार ललितपुरस्थित नख्खु कारागार चलान गरिएको हो । काठमाडौंको काँडाघारीबाट आइतबार मध्य राति पक्राउ परेका उनलाई बम विष्फोट […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति पुरा भएकाे बताउनुभएकाे छ । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले […]
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराधमा संलग्नहरूलाइ कार्वाही गर्न नेपाल प्रहरी सफल भएकाे बताउनुभएकाे छ । उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्या र यस्ता घटनाहरु जघन्य अपराध रहेको बताउनुभयाे । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री […]
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नीजि आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परेर पनि सम्झौता नगर्ने तथा सम्झौता गरेर पनि पहिलाे किस्ता नलिनेकाे नाम लाभग्राहीकाे सूचीबाट हटाएकाे छ । सूचीमा रहेका तर २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको […]
पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा साेमबार राती बाढी आउँदा डाइभर्सनमा पुनः क्षति पुगेकाे छ । डाइभर्सनमा क्षति पुग्दा मालवाहक सवारी आवागमन बन्द भएको छ । […]