प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै अाउनुभएकाे पर्यटन, नागरिक तथा उड्ययन मन्त्रालयमा याेगेश भट्टराईलाई मन्त्री नियुक्त गर्नुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेसँगै ४ बजे सपथकाे कार्यक्रम तय भएकाे छ । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग आगामी कार्ययोजना र विगतका कार्यप्रगतिबारे छलफल गर्न लाग्नुभएको छ । छलफलका लागि सिंहदरबारमा सबै मन्त्री र सचिवहरुलाई डाकिएको छ । सरकारका कामकारवाहीप्रति सत्तारुढ दलकै नेताहरुले प्रश्न […]
आफ्नो पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा लगायतका अन्य नेता तथा कार्यकर्ताहरु पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आह्वान गरेको साविकको बागमती, नारायणी र जनकपुर अन्तर्गतको दोलखा र रामेछाप बन्दले जनजीवन प्रभावित भएको […]
विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले कास्की जिल्ला सेक्रेटरी सुजनलाई गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएकाे भन्दै आपत्ति जनाएको छ । सुजनलाई पृथ्वीचोकस्थित सस्तो बजारमा भएको आन्दोलनसंग सम्बन्धित मुद्दा चलाइएकोमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले आपत्ति […]
भदौको दोस्रो हप्ता पोखरामा कराते ग्राण्ड च्याम्पियनसीप हुने भएको छ । नेपाल फूल कन्ट्याक्ट कराते महासंंघको आयोजनामा भदौको १४ गते सर्वाधिक पुरस्कार राशीको कराते ग्राण्ड च्याम्पियनसीप हुने भएको हो । नेपालमै पहिलो पटक नेपाल फुलकन्टयाक्ट […]