चितवनमा खाद्यवस्तुमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशाला सञ्चालन गरिने भएकाे छ । कृषि ज्ञान केन्द्र चितवनले किसानले उत्पादन गरेका वा आयात गरिएका तरकारी, फलफूल लगायत खाद्यवस्तुमा खान योग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोशालाका लागि […]
नेपाल प्रहरीले दिएकाे जानकारी अनुसार मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा […]
पोखरामा अबैध रुपमा चलिरहेको एक म्यानपावर कम्पनीको एजेन्ट सम्पर्क कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराले सिलबन्दी गरेको छ । पोखराको नागढुंगामा पाल्ही ओभरसिज (लाइसेन्स नम्बर ५९४र०६२÷६३) को नाममा अबैध तरिकाले चलाइएको कार्यालयमा सामान जफत गरी […]
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूलाई बधाई विज्ञापनका रुपमा नदिन आग्रह गर्नुभएको छ । मन्त्री भएकोमा पत्रिकामा विज्ञापन मार्फत् बधाई दिने प्रचलन रहेको भन्दै आफूलाई त्यो राम्रो नलाग्ने मन्त्री भट्टराईको भनाई छ […]
नुवाकोट र सिन्धुपाल्चाेकमा वडा कार्यलयमा बम विस्फाेट भएकाे छ । नुवाकाेटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालय बम बिस्फाेट भएकाे छ भने सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाकाे वडा नं. १० काे कार्यालयमा अज्ञात समूहले आगाे […]